Articles नेपालमा स्मार्ट गाँउको अवधारणा र औचित्य दिपक चौधरी : अहिले अधिकांश ठाउँ र विषयवस्तुको सन्दर्भमा स्मार्ट शब्दको प्रयोग खुबै भइरहेको छ । जस्तो कि स्मार्ट सहर वा स्मार्ट गाँउ वा स्मार्ट फोन, आदि । सन् १९९० पछि सहरलाई व्यवस्थित र सुन्दर…