दक्षिण सिमाका नेपाली गाउँक्षेत्रको विकासकालागि नया नीति तथा रणनीतिको आवश्यकता
डा. दिपक चौधरी : भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय अहिले चर्चामा छ । यसमा सिमावर्ती क्षेत्रमा बस्ने वा भारतीय सामान नेपाल अनौपचारिक रुपमा ल्याई कारोबार गर्नेहरुको बिरोध…
