दिपक चौधरी : अहिले अधिकांश ठाउँ र विषयवस्तुको सन्दर्भमा स्मार्ट शब्दको प्रयोग खुबै भइरहेको छ । जस्तो कि स्मार्ट सहर वा स्मार्ट गाँउ वा स्मार्ट फोन, आदि । सन् १९९० पछि सहरलाई व्यवस्थित र सुन्दर…
संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाका लागि यही मंसीर ४ मा संघ र प्रदेश दुवैमा एकसाथ निर्वाचन भएको छ । निर्वाचनसँगै नेतृत्व चयन र विकास तथा समृद्दिका कुरा जोडतोडले उठ्ने गरेको छ । यद्यपि बैशाखमा…
विकासबाट विकास निर्माणमा हामी प्रवेश गरेका छौं । यसले भौतिक पूर्वाधार विकासलाई जनाएता पनि यससँग समग्र विकासका कुराहरु पनि पर्ने गर्दछन् । यसबाट अत्यधिक रोजगारी सृजना हुने गरेको छ भने आर्थिक वृद्दिमा यसको भूमिका महत्वपूर्ण…
७५३ स्थानीय तहको दोस्रो पटकको निर्वाचन यही ३० वैशाखमा सफलतापूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार यसपटक ६४ प्रतिशत मत खसेको छ । संघीय व्यवस्थापछि २०७४ मा भएको पहिलो निर्वाचनभन्दा यो १० प्रतिशत कम…
उप निर्वाचन २०८० लाई नेतृत्वको कसीमा हेर्दा———- यही २०८० बैशाख १० मा तीन रिक्त संसदीय निर्वाचन क्षेत्रहरुको उप निर्वाचनको परिणामले नेपालको राजनीतिक दल, नेतृत्व र सामाजिक तथा राजनीतिक क्षेत्रमा आउँदै गरेको वद्लावलाई धेरै हदसम्म इंगित…
डा. दिपक चौधरी: चाडपर्व मानव सभ्यताका धरोहर हुन । चाडपर्वहरुले मानवको इतिहास र गौरव बोकेको हुन्छ भने यसले भविष्यको आशा पनि जगाउने गर्दछ । आसन्न दिपावली/तिहार, म्हपूजा तथा छठ पर्वहरु यही भूमिको मौलिक पर्वहरु हुन…