विकासको मुख्य प्राथमिकता नै छुट्याउन सकेनौँ

-दीपक चौधरी १. नेपालको वर्तमान राजनीतिक आर्थिक अवस्था के कस्तो पाउनु हुन्छ ? आम मानिसमा सकारात्मक आशा जगाउने सवालमा नेपालको राजनीतिप्रति प्रश्नहरु छन् । इमान्दारिताप्रतिको प्रश्न छ । राजनीतिक रुपमा सम्बोधन हुनु पर्ने विषयहरु जस्तो…

वैदेशिक लगानीलाई किन हेयदृष्टि ?

सामान्यतः ‘रूपान्तरण’ भन्नेबित्तिकै सकारात्मक ढंगको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनलाई बुझिन्छ । हाम्रो देशलाई हेर्दा २०४६ र २०६२ सालको परिवर्तनलाई मुख्य राजनीतिक रूपान्तरण मान्न सकिन्छ । यद्यपि २००७ सालको क्रान्तिको आफ्नै महत्व छ । विशेषगरी…

आर्थिक उन्नतिबिनाको स्वतन्त्रता दिगो हुँदैन

अमत्र्य सेनको ‘डेभलपमेन्ट एज फ्रिडम’ पुस्तकमा विकासको अन्तिम लक्ष्य भनेर स्वतन्त्रतालाई मानिएको देखिन्छ । यद्यपि यो सामाजिक, आर्थिक, राजनीतिक तथा नागरिक अधिकारजस्ता कुरामा भर पर्ने कुरा पनि त्यहाँ उल्लेख छ । मानिसमा बढ्दो सक्षमता र…

पूर्वी एसिया विश्व आर्थिक मञ्चमा प्रभावशाली बन्दैछ

पूर्वी एसिया विश्व आर्थिक मञ्चमा प्रभावशाली बन्दैछ

भ्रमणमा रूची राख्ने दीपक चौधरी विकास अवधारणासम्बन्धी विषयमा विद्यावारिधि गर्दैछन् । उनले यही महिना पूर्वी एसियाली राष्ट्रहरूको भ्रमण गर्दाको अनुभव समेटेर ‘पूर्वी एसियाको आँखिझ्याल’ नामक पुस्तक प्रकाशन गरेका छन् । नियात्रा शैलीमा लेखिएको भएपनि पुस्तकमा…