“अमेरिकी आप्रवासन तथा डिपोरटेशन नीतिको नेपालसँगको मूल निहितार्थ भनेको आफ्नै देशमा लगानीमैत्री वातावरण बनाई अत्यधिक रोजगारी सृजना गर्ने माहौल बनाउन नितान्त आवश्यक छ भन्ने हो ।” # २० जनवरी २०२५ का दिन ४७ औं अमेरिकी…
के विकास सरुवा रोग हो ? – दिपक चौधरी नेपालमा निराशा तथा नैराश्यताका कुराहरु सुनिनु सामान्य बनेको छ । मानिसहरुमा राम्रो रोजगारिका लागि बिदेशिने प्रवृत्ति र आयतन दुबैमा भारि बढोत्तरी यससँग कहीनकहीै जोडिएको मानिन्छ ।…
– दिपक चौधरी : सन् २०२४ अगस्त ५ को दिन बंगलादेशको राजनीतिक इतिहासमा अविस्मरणीय रहने छ । धेरै बंगलादेशीहरुले यसलाई बंगलादेशको स्थापनापछि निरंकुशता शासनबाट मुक्ति पाएको दिनको रुपमा लिएको देखिन्छ । सन् २००९ देखि एकछत्र…
दिपक चौधरी : अहिले अधिकांश ठाउँ र विषयवस्तुको सन्दर्भमा स्मार्ट शब्दको प्रयोग खुबै भइरहेको छ । जस्तो कि स्मार्ट सहर वा स्मार्ट गाँउ वा स्मार्ट फोन, आदि । सन् १९९० पछि सहरलाई व्यवस्थित र सुन्दर…
डा. दिपक चौधरी : भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय अहिले चर्चामा छ । यसमा सिमावर्ती क्षेत्रमा बस्ने वा भारतीय सामान नेपाल अनौपचारिक रुपमा ल्याई कारोबार गर्नेहरुको बिरोध…
संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाका लागि यही मंसीर ४ मा संघ र प्रदेश दुवैमा एकसाथ निर्वाचन भएको छ । निर्वाचनसँगै नेतृत्व चयन र विकास तथा समृद्दिका कुरा जोडतोडले उठ्ने गरेको छ । यद्यपि बैशाखमा…