विकासको सदर्भमा मिशेल फूको : शक्ति र ज्ञानको सही अभ्यासबाट विकास कसरी सम्भव छ ?

प्रख्यात फ्रान्सेली दार्शनिक मिचेल(उच्चारणमा मिशेल पनि) फूको(१९२६—१९८४) लाई शक्ति (पावर) को शास्त्रीय भन्दा भिन्न व्याख्याकर्ता तथा सिद्दान्तनिष्ट मानिन्छ । उनले शक्तिलाई सर्वव्यापी रुपमा व्याख्या गरेका छन् र यो हरेकमा निहित हुने बताएका छन् । फूकोको…

२०७९ को संसदीय निर्वाचनको तरगंहरु – २

२०७९ को संसदीय निर्वाचन परिणामहरुलाई लिएर बिभिन्न कोणबाट ब्याख्या विश्लेषणहरु भइरहेका छन् । यस पटकको निर्वाचनमा तुलनात्मक कम मत खसे पनि प्रविधिमैत्री पुस्ता तथा नया अनुहारहरु आएका छन् जुन राम्रो पक्ष हो । अब परम्परागत…

२०७९ को संसदीय निर्वाचनका तरंगहरु -१

यही मंसीर ४ मा संघीय गणतन्त्र नेपालको दोस्रो संसदीय निर्वाचन केही फाट्टफुट्ट झड्प र करिब २ दर्जन मतदान केन्द्रको चुनावी स्थगन बाहेक एकै दिनमा सफलतापूर्वक सम्पन्न भएको छ । तर यसपटक २०४८ को संसदीय निर्वाचनपछि…

निर्वाचन, नेतृत्व र विकास

संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभाका लागि यही मंसीर ४ मा संघ र प्रदेश दुवैमा एकसाथ निर्वाचन भएको छ । निर्वाचनसँगै नेतृत्व चयन र विकास तथा समृद्दिका कुरा जोडतोडले उठ्ने गरेको छ । यद्यपि बैशाखमा…

स्थानीय निर्वाचन : को सुध्रनुपर्छ, कहाँ सुधार्नुपर्छ ?

७५३ स्थानीय तहको दोस्रो पटकको निर्वाचन यही ३० वैशाखमा सफलतापूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार यसपटक ६४ प्रतिशत मत खसेको छ । संघीय व्यवस्थापछि २०७४ मा भएको पहिलो निर्वाचनभन्दा यो १० प्रतिशत कम…

गोर्भाचेभ अर्थात ग्लास्तनोस्त र पेरेस्त्रोइका सम्झदा

नब्बेको दशकतिर विश्वमा ग्लास्नोस्त (खुलापन) र पेरेस्त्रोइका (पुर्नगठन)शब्दहरु यत्ति चर्चित र आकर्षक थिए कि राजनीतिमा रुचि राख्नेहरुका लागि यो मन्त्र नै बनेको थियो । यसका प्रवत्र्तक सोभियत संघका अन्तिम साम्यवादी शासक नेतृत्वकर्ता मिखाइल गोर्भाचेवको यही…

वैदेशिक लगानीलाई किन हेयदृष्टि ?

सामान्यतः ‘रूपान्तरण’ भन्नेबित्तिकै सकारात्मक ढंगको सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनलाई बुझिन्छ । हाम्रो देशलाई हेर्दा २०४६ र २०६२ सालको परिवर्तनलाई मुख्य राजनीतिक रूपान्तरण मान्न सकिन्छ । यद्यपि २००७ सालको क्रान्तिको आफ्नै महत्व छ । विशेषगरी…

आर्थिक उन्नतिबिनाको स्वतन्त्रता दिगो हुँदैन

अमत्र्य सेनको ‘डेभलपमेन्ट एज फ्रिडम’ पुस्तकमा विकासको अन्तिम लक्ष्य भनेर स्वतन्त्रतालाई मानिएको देखिन्छ । यद्यपि यो सामाजिक, आर्थिक, राजनीतिक तथा नागरिक अधिकारजस्ता कुरामा भर पर्ने कुरा पनि त्यहाँ उल्लेख छ । मानिसमा बढ्दो सक्षमता र…