उप निर्वाचन २०८० लाई नेतृत्वको कसीमा हेर्दा : बालेन पछिको राजनीति
उप निर्वाचन २०८० लाई नेतृत्वको कसीमा हेर्दा———- यही २०८० बैशाख १० मा तीन रिक्त संसदीय निर्वाचन क्षेत्रहरुको उप निर्वाचनको परिणामले नेपालको राजनीतिक दल, नेतृत्व र सामाजिक तथा राजनीतिक क्षेत्रमा आउँदै गरेको वद्लावलाई धेरै हदसम्म इंगित…