विकासको सदर्भमा मिशेल फूको : शक्ति र ज्ञानको सही अभ्यासबाट विकास कसरी सम्भव छ ?
प्रख्यात फ्रान्सेली दार्शनिक मिचेल(उच्चारणमा मिशेल पनि) फूको(१९२६—१९८४) लाई शक्ति (पावर) को शास्त्रीय भन्दा भिन्न व्याख्याकर्ता तथा सिद्दान्तनिष्ट मानिन्छ । उनले शक्तिलाई सर्वव्यापी रुपमा व्याख्या गरेका छन् र यो हरेकमा निहित हुने बताएका छन् । फूकोको…
